जीपले ठक्कर दिंदा १९ बर्षीय राजेश विष्टको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

जीपले ठक्कर दिंदा १९ बर्षीय राजेश विष्टको मृत्यु

mirtu

काठमाडौं, १४ बैशाख । धनगढीबाट बाजुरातर्फ गइरहेको बा १६ च ८७८२ नम्बरको स्कर्पियो जीपले डोटीको बुडरमा मोटरसाइकललाई ठक्कर दिंदा चालक भिमदत्त नगरपालिकाका १९ बर्षीय राजेश विष्टको घटनास्थलमै मृत्यु भएको छ । स्कर्पियो चालक प्रहरीको नियन्त्रणमा छन् ।