काठमाडौं, १४ बैशाख । ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको बुलेट त्रिशुली नदीमा खसेको छ । बीआर ५५ क्यूएच ८६३० नम्बरको बुलेट गजुरी गाउँपालिकामा नदीमा खस्दा भारतीय चालक सुरेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएको छ । बुलेट अनियन्त्रित भएर नदीमा खसेको प्रहरीको भनाइ छ ।
ग्यास बोकेको बुलेट त्रिशुली नदीमा खस्यो
ताजा समाचार
४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
२ घन्टा अघि
सात मुलुकसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो
४ घन्टा अघि




