सरकारद्वारा १७ जिल्लाका सिडिओको सरुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सरकारद्वारा १७ जिल्लाका सिडिओको सरुवा

ministry of home

काठमाडौं, १३ बैशाख । गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले चितवन, काभ्रे, भक्तपुर, बर्दियासहित १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

यस्तै गोरखा, गुल्मी, सिन्धुली, झापा, कैलाली, पर्सा, नवलपरासी पश्चिम, धनकुटा, रुपन्देही, रौतहट, स्याङ्गजा, नुवाकोट र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् । मन्त्रालयले १७ प्रमुख जिल्ला अधिकारीसहित ३१ जनाको सरुवा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);