गृह मन्त्रालयद्वारा ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गृह मन्त्रालयद्वारा ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

२६ साउन, काठमाडौं । गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । काठमाडौको प्रमुख जिल्ला अधिकारीमा केदारनाथ शर्मालाई ल्याइएको छ । यस अघि काठमाडौंको सिडियो रहेका बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

कुन सिडियोको कहाँ सरुवा भयो सूचि हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);