काठमाडौं, १३ बैशाख । दुई वाम पार्टी मिल्दैछन भन्ने कुरा अब नौलो रहेन । तर, मिल्ने भनेर प्रस्ताब गरिएको मिति बैसाख ९ गते एकता हुन सकेन । दुई पार्टीबीच सैदान्तिक र सांगठनिक विवाद पनि खासै देखिएको छैन । त्यै पनि एकता पर सरेको छ, यसको जड कारण के हो ? दुवै अध्यक्षले हामी छिटै मिल्दै छौ भनेका छन् । छिटै भनेको कहिले हो र एकता प्रक्रिया किन रोकियो ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालसँग गरेको कुराकानी हेर्नुहोस् :
ओलीको नेतृत्व मान्न प्रचण्ड तयार : पम्फा भुषाल (भिडियो सहित)
ताजा समाचार
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
९ घन्टा अघि