पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको आज १९ औं स्मृति दिवस | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको आज १९ औं स्मृति दिवस

manmohan adhikari

काठमाडौं, १३ बैशाख । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज १९ औं स्मृति दिवस मनाइँदैछ ।

आप्ःना पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ । अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको थियो । अधिकारीपछि पाँच जना कम्युनिष्टले सरकारको नेतृत्व गरिसकेका छन् । तर अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको बढी चर्चा हुने गरेको छ ।

अधिकारी नेतृत्वको सरकारले बृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम पनि त्यहि सरकारले ल्याएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);