रुकुम पूर्वमा नेपाल बैंक लिमिटेडको शाखा बिस्तार | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

रुकुम पूर्वमा नेपाल बैंक लिमिटेडको शाखा बिस्तार

nepal bank

रुकुम पूर्व, १२ बैशाख । रुकुम पूर्वमा नेपाल बैंक लिमिटेडको शाखा बिस्तार भएपछि स्थानीयलाई कारोबारमा सजिलो भएको छ । शाखा बिस्तार भएको छोटो समयमा बैंकमा खाता खोल्ने र कारोबार गर्नेको संख्या बढेको छ ।

हालससम्म ५ सय ७० जनाले खाता खोलेको र दुई करोड बढि रकम डिपोजिट भएको निमित्त शाखा प्रबन्धक रुपक गौतमले जानकारी दिए । यसअघि रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको शाखाबाट कारोबार हुँदै आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);