प्रदेश २ को बजेट १ अर्ब २ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश २ को बजेट १ अर्ब २ करोड

जनकपुरधाम, ११ वैशाख । प्रदेश २ को सरकारले चालु आर्थिक बर्षको लागि १ अर्ब २ करोड ५ लाख बराबरको बजेट संसदमा प्रस्तुत गरेको छ ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले १ अर्ब २ करोड ५ लाख बराबरको बजेट प्रस्तुत् गरेका हुन् । मन्त्री यादवले चालुतर्फ ५७ करोड ८० लाख र पुँजीगततर्फ ४४ करोड २४ लाख ६८ हजार बजेट प्रस्तुत गरेका छन् ।

बजेटमा प्रत्येक प्रदेशसभा सदस्यलाई आफ्नो संसदीय क्षेत्रमा विकास निर्माणतर्फ खर्च गर्न संसदीय विकास कोष शीर्षकमा १० करोड ७० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);