बाढीपहिरोमा मृत्यु भएकाहरुका परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

साउन ३०, काठमाडौँ ।

सरकारले बाढीपहिरोमा परि मृत्यु भएकाहरुका परिवारलाई २ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बाढिपहिरोबाट मृत्यु भएकाहरुका परिवारलाई राहतस्वरुप प्रतिपरिवार २ लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले मन्त्रीहरुको एक महिनाको तलब बाढीपहिरो प्रभावितहरुको राहतका लागि दिने निर्णय गरेको छ । मन्त्रीहरुको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमा जम्मा गरिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);