उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई वटा प्यानल घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई वटा प्यानल घोषणा

udyog banijya sangha

कैलाली, १० बैशाख । कैलाली उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई वटा प्यानल घोषणा भएको छ । आगामी संघको निर्वाचनका लागि कोषाध्यक्ष पुष्पराज कुँवर र महासचिव रुपेश स्वारले आ–आफ्नो प्यानल घोषणा गरेका हुन् ।

महासचिव स्वारले १० बुदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै आफ्नो प्यानल घोषणा गरेका हुन् । यसअघि नै वर्तमान कोषाध्यक्ष कुँवरले आफ्नो प्यानलको घोषणा गरेका थिए । वैशाख २२ गते हुने संघको निर्वाचनमा अध्यक्षमा कुँवर र स्वारबीच प्रतिस्पर्धा हुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);