विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

yarsha

काठमाडौं, ९ बैशाख । देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् ।
सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि बन्द भएका हुन् ।

विद्यालय बन्दले करिव ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ । जिल्लाको उत्तरी भेकमा पर्ने साईपाल, तल्कोट, सुर्मा र मष्मा गाउँपालिकाका प्रायः सबै विद्यालय बन्द छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);