झापामा प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

झापामा प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता हुने

झापा, ७ वैशाख । झापामा प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । वैशाख १० गते देखि १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश १ का जिल्लाले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष गणेश विक्रम नेम्वाङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार दोस्रोले १५ हजार र तेस्रोले नगद ७ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताका लागि मेचीनगर नगरपालिकाले २ लाख सहयोग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);