एन्फा निर्वाचन समयमै नहुँदा घरेलु लिगहरु प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एन्फा निर्वाचन समयमै नहुँदा घरेलु लिगहरु प्रभावित

anfa

काठमाडौं, ६ बैशाख । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन समयमा नभएको भन्दै खेलाडीहरुले आपत्ति जनाएका छन् । एन्फाको निर्वाचन समयमा नभएको कारण घरेलु लिग प्रत्यक्ष रुपमा प्रभावित भएको खेलाडिहरुको भनाइ छ ।

२०७४ चैत १४ गते हुने भनिएको एन्फाको निर्वाचन र साधरण सभा नभएसँगै ए डिभिजन क्लब लगायतका क्लबहरुले अनुबन्द नगर्ने निर्णय लिएपछि खेलाडीहरु चिन्तित बनेका हुन् । एन्फामा भएको आन्तरिक विवादले फिफाले एन्फालाई निलम्बन गर्न सक्ने सम्भावना बढेको खेलाडीहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);