बाजुरा, ६ बैशाख । बाजुरा सदरमुकाम मार्तडीमा स्थानीय कृष्णबहादुर सिंहको घरमा आगलागी भएको छ । प्रहरी र स्थानियद्वारा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
बाजुरामा एक स्थानीयको घरमा आगलागी
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
८ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
१२ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१३ घन्टा अघि




