बाघ संरक्षणका लागि बाघ दौड प्रतियोगिता | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

बाघ संरक्षणका लागि बाघ दौड प्रतियोगिता

चितवन, ५ वैशाख । चितवनको सौराहामा बाघ संरक्षणका लागि बाघ दौड प्रतियोगिता आयोजना गरिएको छ । बाघका लागि दौड भन्ने नारासहित सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने उद्देश्यले चेतना फैलाउन प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामामा सौराहा डोजाङका अमृत लामा प्रथम, बटुकदल गणका रणबहादुर अधिकारी दोस्रो, सौराहा डोजाङकै रोमित राउत तेस्रो हुनु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहमा आयोजना गरिएको प्रतियोगितामा २० जनाले सहभागिता जनाएको बाघ संरक्षण उपसमितिका अध्यक्ष जीतु तामाङले जानकारी दिए । प्रतियोगिताको उद्धघाटन एमालेका नेता सुरेन्द्र पाण्डेले गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);