ग्रिन टायर प्रालिको 'डेल्टा टायर' बजारमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ग्रिन टायर प्रालिको ‘डेल्टा टायर’ बजारमा

delta tyre

विराटनगर, ३० चैत । ग्रिन टायर प्रालिले डेल्टा टायर बजारमा ल्याएको छ । कम्पनीले विराटनगरमा कार्यक्रम गरेर डेल्टा टायर बजारमा ल्याएको जानकारी गराएको हो ।

ग्रिन टायर प्रालि र भारतको फ्युचर टायर उद्योग प्रालिकोे ५० करोडको लगानीमा मोटरसाईकल, स्कुटर, इ–रिक्सा , तीन चक्के ट्याम्पो र ट्रयाक्टरको टायर उत्पादन गरेको हो । मोरङको कटहरीमा रहेको उद्योगले बार्षिक दुईलाख टायर उत्पादन गर्ने गरेको छ ।

कम्पनीले चार बर्ष भित्र बार्षिक छ लाख टायर उत्पादन गर्ने लक्ष्य राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);