उड्ने तयारीमा रहेको जहाजको टायर पञ्चर भएपछि... | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उड्ने तयारीमा रहेको जहाजको टायर पञ्चर भएपछि…

काठमाडौं, २३ मंसिर । काठमाडौंबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजको टायर पञ्चर भएको छ ।

एयर इन्डियाको एएल २१६ उडान नम्बरको जहाज ३ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली उड्ने तयारीमा रहँदा टायर पञ्चर भएपछि ग्राउन्डेड भएको हो ।

त्रिभुवन विमानस्थलका अनुसार जहाज धावनमार्गमा रन लिने तयारी गर्दै गर्दा टायरको प्रेसर कम भएको थाहा भएको थियो थियो ।

पञ्चर भएपछि जहाजलाई मेसिनको सहायताले तानेर पार्किङ वेमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);