बालबालिकालाई शिक्षाको पहुँच पुर्याउन भर्ना अभियान संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बालबालिकालाई शिक्षाको पहुँच पुर्याउन भर्ना अभियान संचालन

school

काठमाडौं, २८ चैत । बालबालिकालाई शिक्षाको पहुँच पुर्याउन सरकारले प्रत्येक बर्ष तामझामकासाथ भर्ना अभियान संचालन गर्ने गरेको छ ।

तर रौतहटको कटहरीया नगरपालिका ९ मा रहेको मुसहर बस्तिका बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । विद्यालय टाढा, आर्थिक अवस्था कमजोरभएका कारण बालबालिका विद्यालय जान सकेका छैनन् ।

विद्यालय जानुपर्ने उमेरका बालबालिकाको दैनिकी घँस दाउरा र गोठालोमै वित्ने गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);