कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको गणना सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको गणना सुरु

सुनसरी, २७ चैत । कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको गणना सुरु भएको छ । प्रत्येक २ वर्षमा कोसी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको गणना गरिदैँ आएको छ । अर्ना गणनाका लागि आरक्षले ६० जना कर्मचारी परिचालन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।

आरक्षमा २ वर्ष अगाडि गरिएको गणना अनुसार ४ सय ३२ वटा अर्ना रहेका थियो । १३ वटा अर्ना केही समय अगाडि चितवन राष्ट्रिय निकुञ्जमा स्थानतरण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);