भारतको एक बेश्यालयबाट ५ जना नेपाली महिलाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भारतको एक बेश्यालयबाट ५ जना नेपाली महिलाको उद्धार

काठमाडौं, २७ चैत । भारतको एक बेश्यालयबाट ५ जना नेपाली महिलाको उद्धार गरिएको छ । माइती नेपालले ५ जना नेपाली महिलालाई भारतबाट उद्धार गरेको हो ।

धादिङ, नवलपरासी, सिन्धुपाल्चोक, नुवाकोटका महिलाहरुलाई उद्धार गरिएको माइती नेपालले जनाएको छ । बेश्यालयबाट ४ जना भारतिय महिलालाई पनि उद्धार गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);