काठमाडौं, २७ चैत । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षकमा बढुवा भने भएको छैन् । बढुवाको निर्णयका लागि मन्त्रिपरिषद्को अर्को बैठक बस्ने । मन्त्रीहरुलाई तयारी अवस्थामा रहन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।