यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

office of pm

काठमाडौं, १५ असार । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामबारे विधेयक तयार गर्न सैद्धान्तिक सहमति भएको छ । कर्णालीमा खाद्यान्न ढुवानीका लागि आपूर्ति मन्त्रालयलाई थप सात करोड बजेट दिने निर्णय गरिएको छ । माथिल्लो त्रिशुली तेस्रो बी जलविद्युत आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);