व्यवसायीक सुरक्षाको व्यवस्था गर्न सुनचाँदी व्यवसायीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

व्यवसायीक सुरक्षाको व्यवस्था गर्न सुनचाँदी व्यवसायीको माग

gold-silver

काठमाडौं, २५ चैत । सुनचाँदी व्यवसायीहरुले व्यवसायीक सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । नेपाल सुनचाँदी व्यवसायी महासंघले चोरी, लुटपाट एवम् व्यवसायीमाथिनै सांघातिक आक्रमण भईरहेकोतर्फ गम्भिर ध्यानाकर्षण गराउँदै तत्काल उचित सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

व्यवसायीहरुले सुनचाँदीको गरगहना निर्यातका लागि सहज नीतिगत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारदेखि काठमाडौंमा महासंघको ५ औं वार्षिक साधारण सभा हुँदैछ । साधारणसभाले सुनचाँदी व्यवसायलाई अझ बढि पारदर्शी, अनुशाशित, मर्यादित र भरपर्दो बनाउने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);