हत्या अभियोगमा मेयर कुशवाहालाई जन्मकैदको फैसला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हत्या अभियोगमा मेयर कुशवाहालाई जन्मकैदको फैसला

रौतहट, २३ चैत । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले जन्मकैदको फैसला सुनाएको छ ।

जनकपुर उच्च अदालतको अस्थाइ इजालस वीरगन्जले हिन्दु युवा संघ वीरगन्जका तत्कालिन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कुशवाहालाई जन्मकैदको फैसला सुनाएको हो ।

वीरगन्ज इजलासले पर्सा जिल्ला अदालतको फैसलालाई उल्टाउँदै कुशवाहालाई जन्मकैदको सजाए सुनाएको हो । जिल्ला अदालत पर्साले कुशवाहालाई तिवारीको हत्या अभियोगमा सफाई दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);