सिन्डिकेटको मारमा सर्वसाधारण, १३ यातायात समितिका बस बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सिन्डिकेटको मारमा सर्वसाधारण, १३ यातायात समितिका बस बन्द

yata yat samiti

काठमाडौं, २२ चैत । कोटेश्वर पुर्वका बस व्यवसायी समितिले बुधबार बस सेवा बन्द गराउँदा हजारौँ यात्रु मारमा परेका छन् ।

काठमााडौं चक्रपथ परिक्रमा गर्दै बनेपासम्म सहज र सुविधायुक्त सेवा दिँदै आएको मयुर यातायात प्रालिलाई अरनिको राजमार्गमा चल्न नदिन कोटेश्वर पुर्वका यातायात व्यवसायीले रुट ईजाजत खारेजीको माग गर्दै बुधबार सेवा बन्द गराउँदा हजारौँ यात्रु मारमा परेका हुन् ।

बस सञ्चालनमा नआउँदा काभ्रेभलाञ्चोक, भक्तपुर, सिन्धुलीपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली लगायतका यात्रु मकार्मा परेका छन् ।, आजको गोरखापत्रमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);