ठूलो परिणाममा लागुऔषध सहित ३ जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ठूलो परिणाममा लागुऔषध सहित ३ जनालाई पक्राउ

उदयपुर, २१ चैत । उदयपुर प्रहरीले ठूलो परिणाममा लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । गाईघाट–कदमाहा सडकखण्डको प्रहरी चौकी लालपत्ता नजिकबाट ८ सय ९७ एम्पुल लागु औषध र ३ सय पिस नोईट्रोभेट गोटीसहित तीन जनालाई पक्राउ गरेको हो ।

मोटरसाईकलमा चढेर गाईघाटतर्फ जाँदै गरेका त्रियुगा नगरपालिका ६ लालपत्ताका अनिस खड्का, सन्जिव खड्का र प्रकाश खड्कालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । उदयपुर प्रहरीले ९ महिनाको अवधिमा लागुऔषधमा संलग्न रहेका १ सय ३२ जनालाई पक्राउ गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);