पर्साको भन्सार नाकामा फोहरका कारण आवागमन अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्साको भन्सार नाकामा फोहरका कारण आवागमन अस्तव्यस्त

पर्सा, १७ चैत । पर्साको भन्सार नाकामा फोहरका कारण आवागमन अस्तव्यस्त भएको छ । वीरगन्ज महानगरपािलकाले मितेरी पुलबीचको सडक छेउमा फोहर फालेका कारण मुख्य नाका अस्तव्यस्त भएको हो । फोहरका कारण पैदल यात्रु र स्थानीयको जनजिवन प्रभावित भएको छ ।

वीरगन्ज महानगरपालिकालाई फोहर व्यवस्थापनका लागि पटक पटक आग्रह गर्दा पनि चासो दिएको छैन । वीरगन्ज भन्सार भएर दैनिक ६ हजार भन्दा बढी चल्ने सवारी साधनको चापले वातावरणमा असर परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);