मेलम्ची खानेपानी आयोजनाको काम तिब्र : मन्त्री मगर | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

मेलम्ची खानेपानी आयोजनाको काम तिब्र : मन्त्री मगर

Bina-magar

धनगढी, १७ चैत । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको काम तिब्र गतिमा भइरहेको बताएकी छिन् ।काठमाडौबासीका लागि मेलम्चीको पानी ल्याउने आफ्नो प्राथमिकता रहेको बताउदै मन्त्री मगरले काम तिब्र गतिमा भइरहेको बताइन ।

धनगढीमा संचारकर्मीसँग मन्त्री मगरले नेपालीकामाझ स्वच्छ सफा खानेपानी पुर्याउने प्रतिबद्धता जनाइन । मन्त्री मगरले कन्चनपुरका महिलाहरुमा स्तन र पाठेघरको क्यान्सरको समस्या रहेकाले रोकथामका लागि अभियान चलाउने बताइन ।