आर्थिक समृद्धि नै सरकारको पहिलो प्राथमिकता : एमाले उपाध्यक्ष रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आर्थिक समृद्धि नै सरकारको पहिलो प्राथमिकता : एमाले उपाध्यक्ष रावल

bhimrawal

धनगढी, १७ चैत । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशको आर्थिक समृद्धि नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शनिबार धनगढी विमानस्थलमा संचारकर्मीसँग उपाध्यक्ष रावलले विकासले गति लिनेमा ढुक्क हुन आग्रह गरे ।

एमाले र माओवादीबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बताउदै उपाध्यक्ष रावलले राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिन बाँकी रहेको बताए ।
छिट्टै केपन्द्रय संयोजन समितिको बैठक बसेर प्रतिवेदनहरु पारित गर्ने उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);