एमाले-माओवादी र कांग्रेस सत्तामुखी : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एमाले-माओवादी र कांग्रेस सत्तामुखी : बाबुराम भट्टराई

baburam bhattarai

नेपालगन्ज, १३ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले एमाले–माओवादी र कांग्रेस सत्तामुखी भएको आरोप लगाएका छन् ।

बाँकेको नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलन गर्दै संयोजक भट्टराईले प्रमुख तीन दल सत्तामुखी भएको आरोप लगाउँदै बिगतका आन्दोलनको ब्याज खाइरहेको आरोप लगाए । भट्टराईले अब पार्टीको संगठन सुदृढिकरण गर्दै आगमी फागुनमा महाधिवेशन गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);