वैशाखदेखि सबैतिर लोडसेडिङ हट्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वैशाखदेखि सबैतिर लोडसेडिङ हट्ने

loadseding

काठमाडौं, १२ चैत । विधुत प्राधिकरणले वैशाख वैशाखपछि सबै खाले लोडसेडिङ अन्त्य गर्ने घोषणा गरको छ ।

स्युचाटारस्थित भार प्रेषण केन्द्र अवलकोन गर्न पुगेका उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनलाई विफ्रिङ गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैशाखपछि सबैखाले लोडसेडिङ अन्त्य गर्ने जनाएका हुन् ।

प्राधिकरणले अहिले औधोगिक ग्राहकलाई मात्रै दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको छ । औधोगिक ग्राहकबाहेक अन्यत्र कतै लोडसेडिङ नगरिएको प्राधिकरणले जनाएको छ ।,आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);