निगमलाई १५ दिनमा १५ करोड नाफा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

निगमलाई १५ दिनमा १५ करोड नाफा ?

nepal aayal nigam

काठमाडौं, ५ चैत । नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । इन्धन विक्रीबाट निगमले नाफा कमाएको हो ।

निमगले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्र्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य केही बृद्धि भए पनि स्थानीय बजारमा बृद्धि गरेको छैन ।

ईन्डियन आयल कर्पोरेसन आईओसी ले १६ मार्चमा पठायो नयाँ मुल्य सामान्य बढेर आए पनि स्थानीइ बजारमा भने निमगले साविककै मुल्य कामय गरेको हो ।, आजको करोवारमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);