फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य

petrol

काठमाडौं, ४ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । निगमले पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई दुई रुपैयाँ मुल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल र मट्टीतेल २/ २ रुपैयाँ मूल्य बढाएको हो।

पेट्रोल प्रतिलिटरमा एक सय छ र डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको निगमले जनाएको छ। निगमको अब पाक्षिक नाफा २१ करोड रुपैयाँ रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);