मेलम्ची खानेपानी आयोजनामा बेथितिः कानुविपरित ३० करोड भुक्तानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मेलम्ची खानेपानी आयोजनामा बेथितिः कानुविपरित ३० करोड भुक्तानी

melamchi_ooAkAXsz7z

काठमाडौं, ३ बैशाख । मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिईएको पाइएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले ठेकेदार कम्पनीलाई कानुनबिपरित २ ९ करोड ७६ लाख रुपैयाँ क्षतिपुर्ति तिरेको हो ।

आयोजना निर्माणका क्रममा समिितले ठेकेदार कम्पनीलाई अहिलेसम्म एक खर्ब पाँच करोड ६६ लाख रुपैयाँ क्षतिपुर्तिबापत भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । यसले राज्यलाई करोडौंँको भार परेको छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);