मेलम्ची खानेपानीमा बेथिती : २६ करोड अतिरिक्त भुक्तानी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मेलम्ची खानेपानीमा बेथिती : २६ करोड अतिरिक्त भुक्तानी !

melamchi

काठमाडौं, २४ पुष । उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाले टनेल सुरुङ निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।

सम्झौताअनुसारको काम सम्पन्न नहुँदै ईटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी सिएमसी लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो ।

यो आयोजना निर्माण ठेक्का सिएमसीले पाउको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);