लुम्बिनी आँखा अस्पतालमा बिरामीको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लुम्बिनी आँखा अस्पतालमा बिरामीको संख्या बढ्यो

रुपन्देही, २ चैत । लुम्बिनी आँखा अस्पतालमा बिरामीको संख्या बढेको छ । यहाँ विशेषगरी प्रदेश नम्बर ५, ६ र ७ का विरामी आउने गर्छन् ।

यति मात्र नभई आँखाको उपचारको लागि भारतबाट समेत बिरामीहरु यस अस्पतालमा आउने गरेका छन् । १ सय ५० प्रकारका रोगको उपचार हुँदै आएको अस्पतालमा दैनिक ८ सय बिरामीको उपचार हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);