कञ्चनपुरमा चैत ४ देखि ७ गतेसम्म कुष्ठरोग निवारण अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कञ्चनपुरमा चैत ४ देखि ७ गतेसम्म कुष्ठरोग निवारण अभियान

कञ्चनपुर, २ चैत । कञ्चनपुरमा कुष्ठरोग निवारण अभियान सञ्चालन हुने भएको छ । कुष्ठरोगीको संख्या पत्ता लगाउन चैत ४ गतेदेखि ७ गतेसम्म अभियान संचालन हुन लागेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार ६ वटा स्थानीय तहमा अभियान चलाईने छ ।

अभियानमा ६ सय १८ स्वास्थ्य स्वयम सेवक र १ सय ६२ जना स्वास्थ्यकर्मी खटिने छन् । प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुर र अछाम कुष्ठरोगको उच्च जोखिममा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);