नेपाल मास्क अभियान अन्तर्गत सप्ताह व्यापी जनचेतना मूलक कार्यक्रम कञ्चनपुरमा पनि सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल मास्क अभियान अन्तर्गत सप्ताह व्यापी जनचेतना मूलक कार्यक्रम कञ्चनपुरमा पनि सुरु

कञ्चनपुर । नेपाल मास्क अभियान अन्तर्गत सप्ताह व्यापी जनचेतना मूलक कार्यक्रम कञ्चनपुरमा पनि सुरु भएको छ ।

कञ्चनपुरको ईलाकाप्रहरी कार्यालय त्रिभुवन वस्तीले पनि ‘तपाईँको मास्कखोइ? अभियान सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य मन्त्रालयले साउन २३ देखि २९ गतेसम्म मास्क अभियान सञ्चालन गरेको हो । उही अनुरुप अभियान संचालन गरिएको त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);