पम्फा भूसालको चिन्ता, पार्टी व्यापारीले कब्जा गरे (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पम्फा भूसालको चिन्ता, पार्टी व्यापारीले कब्जा गरे (भिडियो सहित)

मुलुकले तेस्रो तथा दोस्रो महिला राष्ट्रपती पाएको छ । संघिय संरचना अनुसार राज्यका विभिन्न अंगहरु अघि बढेका छन् । आम जनताको अपेक्षा आर्थिक परिवर्तनको विषयमा आइपुगेको छ । वाम गठबन्धनको सरकार बनिरहदा प्रदेशहरुमा वाम गठबन्धनकै बाहुल्यता हुँदा मुलुकलाई ५ वर्ष सम्म कसरी परिवर्तन गर्छन र आफुले भनेका कुराहरु पुरा गर्ने तर्फ उन्मुख हुन्छन कि हुदैनन् भन्ने चर्चाको विषय बनेको छ । यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता मन्जु कार्कीले माओवादी केन्द्रकी प्रवक्ता , पम्फा भुषालसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);