नेपाल सिइओ समिट : देशले आज पहिलो सिइओ अफ दि इयर पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल सिइओ समिट : देशले आज पहिलो सिइओ अफ दि इयर पाउने

ceo

काठमाडौं, ३० फागुन । आज काठमाडौंमा नेपाल सिइओ सम्मेलनको आयोजना हुँदै छ ।  काठमाडौँको होटल सोल्टीमा आयोजना गरिने कार्यक्रमा नेपाल लगायत विश्वका विभिन्न १७ देशका करिब ३ सय अर्थ तथा ब्यवसाय जगतमा कृयासिल तथा सफल सिईओ, कार्यकारी अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टरहरुको सहभागीता रहने छ ।

पद्मा मिडिया नेटवर्कको विजनेश प्लस टेलिभिजनले आयोजना गरेको कार्यक्रममा नेपालको आगामी आर्थिक बिकास, लक्ष्य र रणनितीका बारेमा छलफल हुनेछ । कार्यक्रममा पहिलो पटक नेपालले पहिलो सिइओ अफ दि इयर पाउने भएको छ ।

नेपालको अर्थ जगतमा कृयाशिल कम्पनीका सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको प्रतिस्पर्धा रहेको अवार्डको अन्तिम छिनोफानो हुन लागेको हो । पपुलर सिइओ अफ दि इयर बिधाको भने आमजनताबाट आएको अनलाईन तथा मोबाइल एसएमएसले नतिजा तय गर्ने आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);