‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला’ आयोजना हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला’ आयोजना हुँदै

ललितपुर, २७ फागुन । ललितपुरको पाटनमा आगामी बुधबारदेखि ‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला’ हुने भएको छ । ललितपुर उद्योग वाणिज्य संघले आईतबार ललितपुरमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्णलाल महर्जनले संघको स्वर्ण जयन्तिको अवसर पारेर मेला आयोजना गर्न लागिएको बताए । ४ दिनसम्म चल्ने मेलामा नेपालसहित विभिन्न देशका औद्योगिक उत्पादनको प्रर्दशनी हुने छ । मेलामा कृषि, हस्तकला, विज्ञान प्रविधिसहित ९० वटा स्टल रहनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);