काठमाडौं, २७ फागुन । स्थानिय तहका उपप्रमुखहरुले देवानी प्रकृतीका मुद्दा स्थानिय तहमै टुङ्गयाउन थालेका छन । संबिधानले अधिकार दिए सँगै स्थानिय तहका उपप्रमुखहरुले आप्ःनो नेतृत्वमा रहेका न्यायिक समितिबाट देवानी प्रकृतीका मुद्दा टुंगाउन थालेका हुन ।
संबिधान अनुशार बनाइएको स्थानिय सरकार संञ्चालन एनले उपमेयरको संयोजकत्वमा रहने तिन सदस्य समितिलाई नगरपालिका वा गाउँपालिका भित्रका देवानी मुद्दामा उजुरी सुनुवाई गर्ने अधिकार दिएको छ । काठमाडौं उपमहानगरपालिमा संम्वन्ध बिच्छेद सँग सम्बन्धी धरै मुद्दा परेका छन । स्थानिय तहले स्थानिय समिति मार्फत देवानी सुनुवाई थाले सँगै सर्बसाधारणलाई अदालत धाउनु पर्ने बाध्यता हटेको छ ।
तेजना पण्डितको रिर्पोट भिडियोको लागी तल क्लिक गर्नुहोला ।