बाहलवाला उपसचिव कै घोषणा, 'हामी भ्रष्टाचारी हौ' (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाहलवाला उपसचिव कै घोषणा, ‘हामी भ्रष्टाचारी हौ’ (भिडियो सहित)

देश संघिय संरचनामा प्रवेश गरिसकेको छ । संघिय संरचनामा प्रवेश गरिसकेपछि नयाँ सरकार गठन पनि भईसकेको छ । र नयाँ सरकारले आफ्नो मूल उदेश्य समृद्धी प्राप्त गर्ने रहेको बताएको छ । समृद्धि प्राप्त गर्न सरकारले साधक भनेर के-के कुरालाई मान्नुपर्छ ? कर्मचारी प्रशासन कति दक्ष र सिपमुलक छ ? सार्बजनिक सेवामा कर्मचारीहरुको भूमिका , सकारात्मक र नकारात्मक पक्षको बारेमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता–शासन’मा प्रस्तोता प्रकाश गिरीले शैक्षिक जनशक्ति विकास केन्द्रका उपसचिव, इश्वोरी पोख्रेल र प्रशासनविद, डा. हिरामणि घिमिरेसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);