'बादल' भर्सेज 'विप्लव' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

‘बादल’ भर्सेज ‘विप्लव’

biplop badal

काठमाडौं, २६ फागुन । क्रान्तिका गुरु रामबहादुर थापा बादल ले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन् ।  गृहमन्त्री थापाको पहिलो चुनौती उनकै चेला बनेका छन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बालले २०५१ मा नेत्रविक्रम चन्द विप्लव लाई रोल्पामै छापामार युद्धबारे प्रशिक्षण दिएका थिए । तिनै थापा गृहमन्त्री बनेका बेला चन्द भने सशस्त्र क्रान्ति गर्ने भन्दै उनलाई चुनौति दिईरहेका छन् । क्रान्तिका गुरु रामबहादुर थापा बादल ले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन् ।

सरकारले आगजनी र ज्यान मुद्धा लगाएपछि गृहमन्त्रीविरुद्ध विप्लव थप आक्रोसित देखिएका छन् । राजधानीको डेरा छाडेर अर्भमुमिगत अवस्थामा रहेका उनले सरकारविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएलगत्तै गृहमन्त्री थापाले अस्थिरता मच्चाउनेलाई नछाड्न प्रहरीलाइ निर्देशन दिईसकेका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);