विप्लव समूहसंग वार्ता गर्न सरकारले बनायो वार्ता टोली | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

विप्लव समूहसंग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौ, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासंग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। मंगलबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले वार्ता टोली गठन भएको जानकारी दिए ।

गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा गठन भएको दुई सदस्य वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लहकार राजन भट्टराई सदस्य छन् ।

Leave a Reply

ताजा समाचार