महासंघको जिल्ला/ नगर उपाध्यक्षमा प्रधान निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महासंघको जिल्ला/ नगर उपाध्यक्षमा प्रधान निर्वाचित

काठमाडौं, २५ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/ नगर उपाध्यक्षमा किशोरकुमार प्रधान निर्वाचित भएका छन्।

काठमाडौंमा शुक्रबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको उद्योग वाणिज्य संघ समूहको निर्वाचनमा प्रधान निकतम प्रतिद्वन्दी निरक केसीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

समूहको कूल ९८ मत मध्ये प्रधानले ६५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए । केसीले ३३ मत प्राप्त गरे । प्रधान यस अघि महासंघको वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);