कति सांसदले कुन भाषामा लिए शपथ ? | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कति सांसदले कुन भाषामा लिए शपथ ?

sapthat

काठमाडौं, २१ फागुन । संघीय संसद्का ३३४ मध्ये ३२६ सांसदले आइतबार शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रिय सभाका ५५ सांसदले शपथ गरेका हुन् ।,

प्रतिनिधिसभा कति सांसदले कुन भाषामा लिए शपथ
नेपाली– २२४
मैथिली– १८
हिन्दी– ७
भोजपुरी– ७
थारू– ६
मगर– २
नेपाल भाषा (नेवारी ) – २
बज्जिका– १
तामाङ– १
उर्दू– १
अवधि– १

राष्ट्रिय सभा कति सांसदले कुन भाषामा लिए शपथ
नेपाली – ५२
मैथिली– २
बज्जिका – १

शपथग्रहणमा अनुपस्थित प्रतिनिधिसभाका ४ सांसद
रेशमलाल चौधरी – राजपा
महेन्द्र राय यादव – राजपा
धर्मशिला चापागाईं – माओवादी केन्द्र
टोपबहादुर रायमाझी – माओवादी केन्द्र

शपथग्रहणमा अनुस्थित राष्ट्रिय सभाका १ सांसद
रमेशप्रसाद यादव – राजपा, यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);