दिलभित्र सजाएर बसेको छु तिमीलाई : बिपिन किरण (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दिलभित्र सजाएर बसेको छु तिमीलाई : बिपिन किरण (भिडियोसहित)

काठमाडाैं, १९ फागुन । चर्चित गजल ‘नबिर्से तिमिलाई नपाए तिमिलाई’ गाएर तहल्का मच्चाएका बिपिन किरणको योगदान संगितको क्षेत्रमा महत्वपूर्ण छ । उनले प्रेमका बारेमा भने ‘प्रेम विना मानिस बाँच्नै सक्दैन । प्रेम भनेको संयोग हो ।’ उनले विषेश गरि माया, प्रेम, संयोग वियोगका गजल गाउने गरेका छन् ।  अहिलेको अवस्थामा गजलको बजार कस्तो छ ? आगामी दिनमा गजलको बजार कस्तो होला? यी र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता विनिता केसीले गजलकार बिपिन किरणसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);