माउन्टेन मेगा होली २०७४ (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

माउन्टेन मेगा होली २०७४ (फोटो फिचर)

काठमाडौं, १७ फागुन । रंगहरुको पर्व होलीको अवसरमा माउन्टेन टेलिभिजनले होली विशेष कार्यक्रमको आयोजना गरेको छ ।

ललितपुरको जावलाखेलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति दिए । विहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन भएको कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको माउन्टेन टेलिभिजन, भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन र विजनेश प्लस टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

माउन्टेन मेगा होलीका केही झलक :

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);