ओली सरकार पाँच वर्ष टिक्दैन : युवराज घिमिरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ओली सरकार पाँच वर्ष टिक्दैन : युवराज घिमिरे

काठमाडाैं, १७ फागुन । एमाले र माओवादी केन्द्र मिलेर नयाँ सरकार गठन गरेका छन् । संघीय समाजवादी फोरमलाई पनि यस सरकारमा सामेल गराउन वाम गठबन्धन लागि परेका छन् । यदी फोरम पनि सरकारमा आयो भने ओली नेतृत्वको सरकारलाई दुइ तिहाई बहुमत पुग्ने छ । दुइ तिहाइ बहुमत पुगेको सरकार बलियो हुने अनुमा गरिन्छ। तर वरिष्ठ पत्रकार युवराज घिमिरेले ओली नेतृत्वको सरकार ५ वर्ष नटिक्ने बताएका छन् । किन घिमिरेले यस्तो टिप्पणी गरे ? के ओली सरकारले ५ वर्षसम्म शासन गर्न सक्दैन ? माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गिरीले पत्रकार युवराज घिमिरेसँग गरेको ‘खरो प्रश्न’ हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);